यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Thursday, November 20, 2014
‘मनको बह मनमै राखी’(भिडियो) by Rajesh Payal Rai HD
बैंकर अनलराज भट्टराइको शब्दमा तयार भएको ‘मनको बह मनमै राखी’ बोलको गीत चर्चामा छ । गायक राजेश पायल राइले आवाज भरेको गीतमा हरी लम्सालले संगीत भरेका छन् । आफू प्रमुख कार्यकारी अधिकृत रहेको ‘कमर्ज एन्ड ट्रष्ट बैंक’ ‘ग्लोबल आइएमइ’मा गाभिएस“गै भट्टराई सक्रिय बैंकिङमा छैनन् ।
गीत लेखनमा पनि रुची राख्ने भट्टराइको गीतले मनको बह पोखेको छ । यो भिडियोमा विक्की थापा र ऋतु श्रेष्ठले मोडलिङ गरेका छन् । रोशन लामाले निर्देशन गरेको भिडियोबाट छोटो समयमै राम्रो प्रतिक्रिया मिलेकोभट्टराइले बताए ।
No comments:
Post a Comment