पौष ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘विधवा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । विकास चौधरीको संगीत, दिव्यज्योतीको स्वर रहेको गीतले श्रीमानको निधनपछि एक महिलाले भोग्ने पीडालाई व्यक्त गरेको छ । चलचित्रमा दीलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रलाई गिरिप्रसाद पुनले निर्माण गरेका हुन् ।
No comments:
Post a Comment