Friday, June 12, 2015

अन्तरिक्षमा हुँदैछ पहिलो पटक पोर्न चलचित्रको छायांकन

चलचित्रकी लागि छानिएकी एडल्ट नायिका इभा लोविया
चलचित्रकी लागि छानिएकी एडल्ट नायिका इभा लेविया
एडल्ट वेवसाइट पोर्नहबले अब पोर्न दुनियाँलाई अन्तरिक्षमा पुर्‍याउने तयारी थालेको छ । यो साइटले यसका लागि तयारी पनि सुरु गरेको जनाएको छ । वेवसाइटले यो मिसनको नाम ‘सेक्सप्लोरेशन’ राखेको छ । सन् २०१६ मा यो चलचित्रको छायांकन गर्ने तयारी थालिएको हो ।


यो एडल्ट चलचित्र छायांकनका लागि वेवसाइटले सम्पूर्ण खर्च आफैले गर्ने बताएको छ । यो वेवसाइट बर्षमा १६ अरब पटक हेरिन्छ । उसले चलचित्र छायांकनका लागि निवेशसँग ३.४ मिलियन डलर मागेको छ ।

चलचित्र छायांकन हुन नसकेको खण्डमा रकम फिर्ता गर्ने वेवसभाइटको भनाई छ ।  यो चलचित्रका लागि पोर्न स्टार दुनियाँका चर्चित कलाकार इवा लेविया र जोनी सिन्सलाई संझौता गरिएको वेवसभाइटले जनाएको छ । यो मिसनमा जानु अघि २ पात्रलाई ६ महिना कडा तालिम पनि दिइनेछ । याे चलचित्रकाे कथा लेख्ने काम अहिले भैरहेकाे छ ।

वेवसाइटले भनेको छ-‘अन्तरिक्षमा मानव बस्तीको लागि अनुसन्धान पनि भैरहेको छ । यसका लागि सेक्सको अनुसन्धान गर्न जरुरी छ । हामी यो काम गरेर एडल्ट उद्योगको भाग्य नै बदलिदिनेछौ ।’
अन्तरिक्षमा सेक्स सम्बन्धको कोशिश यसअघि भएको थिएन ।

No comments:

Post a Comment