Showing posts with label मोडेल वाच. Show all posts
Showing posts with label मोडेल वाच. Show all posts

Friday, November 6, 2015

सारीमै सेक्सी रश्मी, स्कर्ट लगाएपनि छैन चासो

rasmi-tamang
पछिल्लो समय म्युजिक भिडियोकी ब्यस्त कलाकार हुन् रश्मी तामाङ । ३५० बढी भिडियोमा अभिनय गरेकी रश्मी तत्काल चलचित्रमा काम गर्ने सोचमा छैनन् ।

Friday, August 14, 2015

साप्ताहिक ब्लोअप : अञ्जना दास

उचाइ अनि सुन्दरताले उनलाई मोडलिङको रंगीन दुनियाँमा लाग्न मद्दत गरेको छ । झट्ट देख्नेहरू उनलाई विदेशी मोडल भनेर पनि झुक्किन्छन् । पोखरा, महतगौडाकी २१ वर्षीया अन्जना दासको बोली पनि विदेशीको जस्तै छ । मिस पोखरा क्विन–२०१५ की विजेता अन्जना जर्मनीमा बस्दै आएकी छिन् । बिदा पारेर जन्मथलो आएकी अन्जनाले यसपालि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर उपाधि नै जितिन् । फरासिली, अग्ली अनि सुन्दर मुहारकी यी सुन्दरीले प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि पनि प्राप्त गरिन् । जर्मन बाबु र नेपाली आमाकी सन्तान अन्जना आफूलाई नेपाली भन्नमै गर्व गर्छिन् । युरोप बसे पनि उनी समय–समयमा नेपाल आइरहन्छिन् । जर्मनीमै म्यानेजमेन्टमा ब्याचलर अध्ययनरत अन्जनाको लक्ष्य भने सफल बिजनेस लेडी बन्नु हो ।

Monday, December 1, 2014

फ्रेस फेस: ऐनामा सबै अंग सेक्सी लाग्छ: सुरविना

Subina karki-4 २ वटा चलचित्रमा अभिनय गरिसकेकी नव–कलाकार सुरविना कार्की आफू स्टार बनेको सपना देख्छिन् । उनको सपना भोलीका दिनमा पुरा होला या नहोला, तर उनी मिहिनेत भने नछोड्ने बताउँछिन् ।

Sunday, November 23, 2014

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा(फ्रेस फेस)

Rachana Lama-6
पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने ।
स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।

Netural Girl

Nisha Adhikari Image

Nisha Adhikari