Monday, July 27, 2015

यस्तो छ सुटिङकै क्रममा निधन भएकी सविनाको गित (भिडियो सहित)

साउन ११ गते-

sabina-bk
म्यूजीक भिडियोको सुटिङकै क्रममा निधन भएकी कलाकार सविना विकले अभिनय गरेको म्यूजीक भिडियो सार्वजनिक भएको छ । भारतको नयाँ दिल्ली लगायत विभिन्न ठाउँमा छायांकन गरिएका केही गीतहरु युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।
अक्सिजन मिडिया प्रालिको प्रस्तुतीमा निर्माण भएका ८ वटा म्यूजीक भिडियोमध्ये सविनाले ४ वटामा मात्रै अभिनय गर्न पाएकी थिईन् भने अन्य गीतको छायांकन नसकिँदै उनको निधन भएको थियो । 
विकको गत साउन १ गते रेलको हावाले सडकमा लडेर ज्यान गएको हो । उनी लामो समयदेखी भारतमै बस्दै आएकी थिईन् । विकले नेपाली चलचित्र ‘टाइम नेभर कम ब्याक’ मा पनि अभिनय गरेकी छिन् ।
उनले अभिनय गरेको एक चलचित्र र दुर्इवटा गीत सार्वजनिक हुन बाँकी नै छन् ।
हेर्नुहोस् स्व. विकले अभिनय गरेका यी दुई म्यूजीक भिडियो:


No comments:

Post a Comment