गत असार २५ गते आयोजित श्रीको बार्षिक पुण्य तिथीका दिन यहि भिडियो देखाईएको थियो जुन भिडियो हेरेर सञ्चार मन्त्री मीनेन्द्र रिजाल देखि लिएर नीर शाह सम्मका विशिष्ट अतिथिहरुका आँखा रसाएका थिए ।
यहि भिडियो हेर्ने क्रममा श्री पत्नी स्वेता खड्काले आफूलाई सम्हाल्न सकेकी थिईनन् र बाहिर गएर धेरै बेर बसेकी थिईन् ।
No comments:
Post a Comment