Sunday, November 29, 2015

यस्तो छ अनुको साकिरा स्टाइल


चलचित्र एवं म्यूजिक भिडियोमा छोटा लुगा लगाउन मन नपराउने अनु शाह डे्रसअप भन्दा पनि बेजोड अभिनयमै अगाडि छिन् । पछिल्लो समय एउटा चलचित्रमा साकिरा स्टाइलको डान्स गरेकी छिन् अनुले ।

रञ्जीत रानाको निर्देशन रहेको ‘बाजीगर’ मा अनुले सेक इट लाईक सकिरा …बोलको गीतमा नृत्य गरेकी छिन् । जुन गीतमा स्वर रहेको छ इन्दिरा जोशीको ।


ani-1
बसन्त सापकोटाको संगीतमा स्वप्नील बरालले लेखेको उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीतलाई बोल्ड बनाउनका लागि जसरि अनुले जसरि मेहनत गरेकी छिन् कोरियोग्राफरले पनि उत्तिकै मेहनत गरिन्छ ।
anu-2


No comments:

Post a Comment