
रञ्जीत रानाको निर्देशन रहेको ‘बाजीगर’ मा अनुले सेक इट लाईक सकिरा …बोलको गीतमा नृत्य गरेकी छिन् । जुन गीतमा स्वर रहेको छ इन्दिरा जोशीको ।
बसन्त सापकोटाको संगीतमा स्वप्नील बरालले लेखेको उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीतलाई बोल्ड बनाउनका लागि जसरि अनुले जसरि मेहनत गरेकी छिन् कोरियोग्राफरले पनि उत्तिकै मेहनत गरिन्छ ।
No comments:
Post a Comment