
जलश्रोतको चस्माले स्याङजा जिल्लालाई
हेर्दा जताततै नदिनाला, खोला, खहरे,
खोल्सा र कुवाहरु रहेको पाईन्छ । यस
जिल्लाको प्रमूख नदी काली-गण्डकी हो र
खोलाहरुमा सबैभन्दा ठूलो आँधीखोला हो ।
आँधीखोलामा मिस्सिन आउने ठूला मध्येका
खोलाहरुमा दरौंखोला र सेतीखोला मूख्य हुन्
। उत्तीकै ठूलो ज्याग्दीखोला भने सोझै
काली-गण्डकीमा मिस्सिने गर्छ । यसको
अतिरिक्त स्याङजा जिल्लामा निम्न
लिखित खोलाहरु रहेका छन् -
मझौला खोलाहरु: १.बाडखोला
२.अरौंदीखोला ३.राङखोला ४.लुब्दीखोला
५.अर्मादीखोला ६.मिर्दीखोला
७.बायाँखोला ८.फौदीखोला
९.मान्केखोला !
हेर्दा जताततै नदिनाला, खोला, खहरे,
खोल्सा र कुवाहरु रहेको पाईन्छ । यस
जिल्लाको प्रमूख नदी काली-गण्डकी हो र
खोलाहरुमा सबैभन्दा ठूलो आँधीखोला हो ।
आँधीखोलामा मिस्सिन आउने ठूला मध्येका
खोलाहरुमा दरौंखोला र सेतीखोला मूख्य हुन्
। उत्तीकै ठूलो ज्याग्दीखोला भने सोझै
काली-गण्डकीमा मिस्सिने गर्छ । यसको
अतिरिक्त स्याङजा जिल्लामा निम्न
लिखित खोलाहरु रहेका छन् -
मझौला खोलाहरु: १.बाडखोला
२.अरौंदीखोला ३.राङखोला ४.लुब्दीखोला
५.अर्मादीखोला ६.मिर्दीखोला
७.बायाँखोला ८.फौदीखोला
९.मान्केखोला !
साना खोलाहरु:
१.पिडिखोला २. अंधेरीखोला ३.डडहरखोला
४.खहरेखोला ५.छेस्केखोला ६.बटुवाखोला
७.छर्तीखोला ८.निबुवाखोला
९.जिमुहाखोला १०.आरेखोला
११.साउँदीखोला १२.रोग्दीखोला
१३.पौदीखोला १४.भुङदीखोला
१५.बैदीखोला १६.भकुन्डेखोला १७.चतेखोला
१८.रिठेखोला १९.मोदीखोला
२०.केलादीखोला २१.चिसापानीखोला
२२.लुङदीखोला २३.भुम्दीखोला २४.मेङखोला
२५.चिसापानीखोला २६.फेदीखोला
२७.खहरेखोला २८.दम्दीखोला
२९.स्याघरेखोला ३०.बराहाखोला
३१.बोडीखोला ३२.मालमुलखोला
३३.बुढीखोला ३४.बराईखोला
३५.बास्तराखाला ३६.मूलका बराहाखोला
३७.भुसाहाखोला ३८.समादीखोला
३९.किसिमखोला ४०.गैरखोला ४१.लुग्दीखोला
४२.फौदीखोला(ओरष्टे) ४३.म्याङखोला
४४.सरादीखोला ४५.रंगुनखोला
४६.नाम्दीखोला ४७.लेतेखोला
४८.ध्यारुङखोला ४९. भाटखोला
५०.फेदीखोला ५१.कालीखोला ५२. जरेखोला
५३.रगुवाखोला ५४.निस्तीखोला
५५.बास्कोखोला ५६.आईतेखोला
५७.बगारेखोला ५८.पातीखोला
५९.सम्धीखोला ६०.साङखोला ६१.गुडीखोला
६२. आरुखोला ६३.हुँदीखोला ६४.पौवैखोला
६५.विदैरीखोला ६६.लितीखोला
६७.नेवारेखोला ६७.आर्वाखोला
६८.भुवानेखोला ६९.सुम्रेखोला ७०.घट्टेखोला
७१.सहरेखोला ७२.काहुलेखोला
७३.झाक्रीखोला ७४.मरेसाखोला
७५.केवरेखोला ७६.कौडीखोला
७७.भिकुवाखोला ७८.गोदीखोला
७९.घ्वाङखोला ८०.मदीखोला ८१.हलखोला
८२.रामदीखोला ८३.तारुखोला
८४.करादीखोला ८५.सुरौंदीखोला ८६.
रयालेखोला र ८७.साँखेखोला ! ईत्यादि ।
त्यसैगरि जिल्ला विकास समितीको
तथ्याङक अनुसार यस जिल्लामा ७२४ खोल्सा
र ४२३ कुवाहरु रहेका छन् । -
स्रोत=स्याङजा जिल्ला

No comments:
Post a Comment