
यस गीतमा एउटा शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको छ । साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा र्यापर हुन् । यसअघि “गङनम स्टाइल”को भिडियो यु-ट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको सुचीको रुपमा दर्ता भएको थियो ।
अनौठो प्रकारको डान्सका कारण पनि उक्त गितको भिडियो यति धेरै चर्चित बनेको हुन सक्ने जनाइएको छ । अमेरिकि राष्ट्रपति ओबामा र संयुक्त राष्ट्रसङघका महासचिव वान कि मुनले पनि यसअघिको भिडियोमा आफ्नो कम्मर र हात हल्लाई सकेका छन
गीत हेर्नुहोस्:
No comments:
Post a Comment