Showing posts with label बिचर/ब्लग. Show all posts
Showing posts with label बिचर/ब्लग. Show all posts

Thursday, December 3, 2015

अब नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागु हुँदैछ

Digital Number plate in Nepal
नेपालका सबै सवारी साधनहरुमा मेसिनले पढ्न मिल्ने ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने तयारी भएको छ ।
लाईसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले अब फेरी अर्को उदाहरणीय काम गर्ने भएको हो । रेडिमेड इम्बोस्ड नम्बर प्लेटको आपूर्तिका लागि यातायात व्यवस्था विभागले टेन्डर आह्वान समेत गरेको छ । हस्तलिखित नम्बर प्लेट प्रयोग भइरहेका बेला विभागले आधुनिक इम्बोस्ड नम्बर प्रणालीमा लागु गर्ने निर्णय गरेको हो ।

Thursday, November 19, 2015

कम्प्युटर बिग्रियो ? मुसुक्क हाँस्नुस्, बनिहाल्छ

smiling-young-woman-with-laptop-outdoors-(1)

यो दुनियामा असम्भव भन्ने कुरा के नै छ र ? अब यस्तो दिन आउँदैछ जहाँ तपाइँको एक मुस्कानले बिगि्रएको कम्प्युटर आफै मर्मत हुनेछ ।

Tuesday, November 10, 2015

सञ्चारकर्मी सुरज आचार्य को एकल लोक गित "आमा" Coming soon


तपाईंको माया को आसा राखेको छु् यो गीत मा यक्दम मेहनत गरेको छु शब्द लय सबै मर्मिक छ तपाईंको माया को खोजी मा छु ल.
आफ्नो पन हाम्रो लोक गीत के हो त ? यसगीत मा सबै आफ्नै गाउको झाल्को मेटाउने कोसीस गरेको छु ।केही सुझाप छ भने दीनु होला है यो कभर मा

Monday, November 9, 2015

जलश्रोतको धनी स्याङजा जिल्ला :



जलश्रोतको चस्माले स्याङजा जिल्लालाई
हेर्दा जताततै नदिनाला, खोला, खहरे,
खोल्सा र कुवाहरु रहेको पाईन्छ । यस
जिल्लाको प्रमूख नदी काली-गण्डकी हो र
खोलाहरुमा सबैभन्दा ठूलो आँधीखोला हो ।
आँधीखोलामा मिस्सिन आउने ठूला मध्येका
खोलाहरुमा दरौंखोला र सेतीखोला मूख्य हुन्
। उत्तीकै ठूलो ज्याग्दीखोला भने सोझै
काली-गण्डकीमा मिस्सिने गर्छ । यसको
अतिरिक्त स्याङजा जिल्लामा निम्न
लिखित खोलाहरु रहेका छन् -
मझौला खोलाहरु: १.बाडखोला
२.अरौंदीखोला ३.राङखोला ४.लुब्दीखोला
५.अर्मादीखोला ६.मिर्दीखोला
७.बायाँखोला ८.फौदीखोला
९.मान्केखोला !

Friday, August 14, 2015

म सँगै रात बिताएर, किन मलाई नै बेश्या भन्छौ ?


10421337_1555703534688498_5218829978505389645_n

यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन  र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार हुन्छन । कसैले नदेखी सकेसम्म माक्स लाएर कोठामा भित्रिन्छन अनि नाङ्गिन्छन । फेरि दुरुस्तै भएर बाहिरिन्छन मानौ केही भएकै छैन । अझ उसले मलाई नै बाहिर देख्यो भने उसको साथीलाई भन्छ “ओए हेर न उ.. त्यो बेस्या हो रे”
‘रे’ लगाईदिन्छ । मानौ उ दुध ले धोएको हो । उ म सँग सुतेकै हैन । र उ कहिल्यै बेस्या सँग जानै सक्दैन , उ ईज्जतदार हो । हो.. यहि हो पुरुशहरुको देखाउने दारा  । जो सँग सुते पनि उ चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय हुन्छ । पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा चाही भर्जिन केटी चाहिन्छ , यो पुरुश हरुको अर्को लुकाउने दार्हा  हो ! पुरुश हरुले महिला लाई खेलौना अथवा यौन शन्तुस्टी मेटाउने साधन भन्दा बढी केही सँझदै सँझदैनन ।

Friday, July 24, 2015

त्यसो भए नेपाललाई हिन्दू राज्य बनाऊँ र गौतम बुद्धलाई भारतमा जन्मेको भनेर स्वीकारौं !!



त्यसो भए नेपाललाई हिन्दू राज्य बनाऊँ र गौतम बुद्धलाई भारतमा जन्मेको भनेर स्वीकारौं !!
गौतम बुद्धलाई भारतले ५० वर्षअगाडिदेखि भारतमा जन्मेको भनेर दाबी गर्दै आएको हो । यसले गर्दा विश्वभरिबाट पनि त्यही भन्न थालेका थिए । जब नेपाल हिन्दू राज्य थियो, न त राजा, न त कुनै पार्टीकै नेता, न त कुनै सामाजिक कार्यकर्ता कसैले पनि आवाज उठाउन सकेका थिएनन् ।

Sunday, July 12, 2015

Name List of All FM Radio Stations in Nepal



Here is the Name List of All FM Radio Stations in Nepal. You can check it all Name List of FM Radio Stations in Nepal. Times are shown in UTC (GMT). Local time in Nepal is UTC + 5 hours 45 minutes. The national language in Nepal is Nepalese (Nepali), but Nepalese radio stations also broadcast in English and other languages. Once can check the name list of fm radio station in Nepal in Ministry of Information and communication Nepal’s website.

Name List of All FM Radio Stations in Nepal by Location and Frequency

Friday, May 1, 2015

९० सालको भूकम्पमा जुद्धशमशेरले यसो भनेका थिए

जुद्धशमशेर जबरा
२०७२ बैशाख १९ शनिबार

भाइभारदार प्रजावर्ग,
९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। 
 
परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र  परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।
 
भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो। 

भूकम्पपीडित महिलामाथि स्वास्थ्यकर्मीद्वारा यौन दुर्व्यवहार

  • क्रान्ति शाह
| २०७२ बैशाख १९ शनिबार  
भूकम्पमा परी घाइते भएकी एक महिलालाई उपचार गर्ने क्रममा यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले वीरगन्जको नेसनल मेडिकल कलेजका चिकित्सक रेडियोलोजिस्ट निशान्त यादवलाई नियन्त्रणमा लिएको छ।
 
मेडिकल कलेजको एमआरआई वार्डमा कार्यरत वीरगन्ज १८ भिस्वाका यादवमाथि सर्लाही घर भई महोत्तरी बर्दिबासमा कार्यरत नेपाली सेनाका जवानकी २२ वर्षीया पत्नीलाई शुक्रबार यौन दुव्र्यवहार गरेको आरोप लागेको हो। 

Thursday, April 23, 2015

हामीले बुझ्नै पर्ने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि,१९५० (INDO-NEPAL TREATY OF PEACE AND FRIENDSHIP 1950)

२००७ साल साउन १६ गते सोमबार नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि सम्पन्न भयो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि 'महाराज' मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने रे, 'मैले मेरो मुलुकको सम्प्रभूता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।' यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरुलाई भोज खुवाउन पैसा पनि बाँडे।

Wednesday, April 22, 2015

एसिडको पीडाले मोडियो सीमाको सपना (भिडियोसहित)

सीमा बस्नेतले रोजिन् एमालेको राजनीति

मात्रिका पाैडेल

१० वैशाख, । एसएसली परीक्षा दिएका अधिकांश शहरिया विद्यार्थी ब्रिजकोर्षको कक्षा लिँदैछन् । तर, यसैपालि एसएलसी दिएकी एक चर्चित विद्यार्थी सीमा बस्नेत भने ब्रिजकोर्षको साटो ‘पोलिटिकल कोर्ष’ तिर लागेकी छिन् ।
Sima Basnet_650_1
काठमाडौंको वसन्तपुरमा भएको एसिड आक्रमणमा परेकी सीमाले नवौं लोकतन्त्र दिवसकै अवसर पारेर आफ्नो गायिका बन्ने सपना त्याग्दै नेता बन्ने बाटो तय गरेकी छन् ।

Tuesday, December 9, 2014

Samsung Galaxy Note 4 price in Nepal

Web browsing, E - booking
Integrated Mobility Solution (IMS) has launched latest Samsung mobile in Nepal. Samsung Galaxy Note 4 is the upgraded version of Samsung Galaxy Note3 of last year. Note4 comes with better screen, faster processor, optimized camera sensors and optical image stabilization feature. Current market price of Samsung Galaxy Note 4 in Nepal is NRs 85,900.

Thursday, November 13, 2014

आत्महत्याः श्रीषा कार्कीदेखि जिया खानसम्म !

धनी र 'हाइफाइ' समाजकै सदस्यले किन गर्छन् आत्महत्या ?

sirsha jiya
दीपेश केसी
आलोक नेम्वाङ सेलिब्रेटी थिए र उनको आत्महत्या (हालसम्म प्रहरी अनुसन्धानबारे मिडियामा आएबमोजिम आत्महत्या भनिएको) चर्चाको विषय बन्यो । नेपालमा श्रीषा कार्कीपछि आत्महत्या गर्ने चर्चित सेलिब्रेटीमा आलोक रहे ।