Showing posts with label पत्रपत्रिकाबाट. Show all posts
Showing posts with label पत्रपत्रिकाबाट. Show all posts

Wednesday, August 19, 2015

नेपालका २१ र्दुलभ फोटोहरु (भिडियोसहित)

‘Ancient Nepal’ the word itself speaks about the history of Nepal or how Nepal was back then. Hindu mythologies ruled the ancient Nepal where truth, justice, and heavenly essence were the assets. The varieties of historical wealth like monuments, coins, temples, stone and wood carvings of gods and goddesses and the flawless art work are the mirrors that take us back in the time, where life was nothing like what it is now.

Tuesday, August 18, 2015

पाँच वर्षमा ८६६ दिन बन्द !

२ भदौ, । पछिल्ला ५ वर्षमा नेपालका विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ। नेपाल प्रहरीका अनुसार ५ वर्षमा ४ सय ७ पटक चक्काजाम भएको छ। महत्वपूर्ण राजनीतिक घटनाक्रमअघि र पछि बन्द हडताल र चक्काजाम तीव्र हुने गरेको छ। तराईका जिल्ला र व्यापारिक केन्द्र रहेका जिल्ला सबैभन्दा बढी बन्द हुने गरेका छन्।

Friday, December 26, 2014

किशोरीहरुले सिँगारपटारमै बिताउँछन् वर्षको ४ सय घण्टा !!!

किशोरीहरुले सिँगारपटारमै बिताउँछन् वर्षको ४ सय घण्टा राम्री देखिने रहर सबै महिलामा हुन्छ । राम्री देखिनका लागि आफ्नो लुक्समा ध्यान दिनैपर्ने हुन्छ ।
 तर एक अध्ययनले महिलाहरु राम्री देखिनका लागि अलि बढि नै समय खेर फाल्ने गरेको देखाएको छ । अध्ययन अनुसार सयमा ७८ जना महिलाले सिँगारपटारमै हरेक दिन झण्डै १ घण्टा खर्च गर्ने गर्छन् । चर्चित अनलाइन ‘टुडे’ ले गरेको आइडिएल टू रियल’ बडी इमेज नामकको सर्भेक्षणको सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो । २ हजार जना प्रौढ तथा २ सय जना किशोर किशोरीमा गरिएको अध्ययन अनुसार महिला हरुले औषतमा आफ्नो मेकअप तथा कपालको स्याहारका लागि वर्षमा ३ सय ३५ घण्टा खर्च गर्छन् । यो भनेको दैनिक झण्डै ५५ मिनेट हो ।

Saturday, December 20, 2014

चुम्बन गर्दा महिला र पुरुष बीचको फरक


चुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो ।
Kiss  - sex-and-sexuality Photoचुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो । यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् । तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन ।

स्त्रीहरूको सेक्स अपिल कसरी बुझ्ने ?


sex - sex-and-sexuality Photo


हामी धेरैले जादु हेरेका छौँ। जादु भनेको मान्छेको आँखाको दृश्यशक्ति वा सम्मोहन शास्त्रमा भर पर्छ। सम्मोहन भनेको अरूलाई मोहित पार्नु वा आफूतर्फ आकर्षित गर्नु हो। मानव जातिमा लोग्ने मान्छेमा मात्र यो शक्ति रहन्छ। सम्मोहन शक्तिलाई सजिलो तरिकाले भन्दा यसरी बुझ्न सकिन्छ- मानौँ एउटी वयस्क युवती सजिएर बाटोमा हिँडिरहेकी छे। ऊ आफूलाई अति राम्री सम्झिन्छे। त्यस्ती युवतीलाई तपाईंले अनुहारमा हेरिदिनुभयो भने उसको घमन्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की-फर्की हेर्न थाल्छे। र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे यो लोग्ने मान्छेको सम्मोहन शक्तिको गुण हो। यो यथार्थ तपाईं बाटोमा आफैँ प्रयोग गर्न सक्नुहुन्छ। यो विश्व प्रमाणित पनि हो।
 यदि तपाईंको नाताबाहिरकी युवती र तपाईं दुई जना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ। युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन। राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्नेछ। तर खुट्टा फारेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक पर्दैन।

Thursday, November 13, 2014

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीवार प्रकाशित दैनिक पत्रिकाहरुले संवैधानिक राजनीतिक संवाद समिति सभापति बाबुराम भट्टराईबारेका फरक फरक कोणका खबर छापेका छन् ।
नागरिक दैनिकले सभापतिमाथि पार्टी नेता हावी, विवादितलाई मेडिकल काउन्सिल अध्यक्ष, राज्यको लकरमा रारा, सुशासन समितिले अख्तियार बोलायोलगायतका खबर छापेको छ ।
राजधानीले एमाओवादी रणनीतिको सिकार बन्दै संवाद समिति, संविधिानबारे अन्तर्राष्ट्रिय समुदायलाई बि्रफिङ, कांग्रेस मन्त्रीबाट पार्टीकै निर्देशन अवज्ञालगायतका खबर छापेको छ ।