प्रेम एक निकै सुन्दर अनुभुति हो । प्रेमको बारेमा कवी तथा लेखकहरुले निकै धेरै कुरा लेखिसकेका छन् तर तपाइँलाई यो कुरा जानेपछि आश्चर्य हुनसक्छ की केवल कवीमात्र होइन वैज्ञानिकहरु पनि प्रेमका पक्षधर छन् । वैज्ञानिकहरुका अनुसार प्रेम गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
यहाँ तपाईंहरुले आफ्ना खुशीका पलहरु, लेख रचनाहरु साहित्त्यिक गतिबिधिहरु आफ्ना जीवन यात्राका तस्बिरहरु, धर्म सस्कृति चाड पर्व मेलाका घटना तथा विवरणहरु समाबेश गर्न सक्नुहुने छ।
Labels
Showing posts with label Health Tips. Show all posts
Showing posts with label Health Tips. Show all posts
Tuesday, December 1, 2015
यी हुन् प्रेम गर्नुका फाइदा
प्रेम एक निकै सुन्दर अनुभुति हो । प्रेमको बारेमा कवी तथा लेखकहरुले निकै धेरै कुरा लेखिसकेका छन् तर तपाइँलाई यो कुरा जानेपछि आश्चर्य हुनसक्छ की केवल कवीमात्र होइन वैज्ञानिकहरु पनि प्रेमका पक्षधर छन् । वैज्ञानिकहरुका अनुसार प्रेम गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
Thursday, April 23, 2015
महिनावारीको कति दिनमा यौनसम्पर्क गर्दा गर्भ रहन्छ ?
यौनसम्पर्क राखेपछि अनिच्छित गर्भरहेमा के गर्ने ?
यौन सम्पर्क भैसकेपछि युवतीहरुले थाहा पाउनै पर्ने कुराहरु
- पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।
- आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन ।
Subscribe to:
Posts (Atom)