Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

Thursday, November 5, 2015

सहिमाको चोखो प्रेममा भयो धोका(भिडियो)

sahima-shrestha

गायिका सहिमा श्रेष्ठले ‘हेरेको हेरेकै हुन्थे होला’बोलको गीत गाएसँगै चर्चा पाइन् । यसपछि स्टेज कार्यक्रम र विदेशमा सहिमाको माग पनि बढ्यो ।

मोनालिसा जस्तै अनु...



गायक तथा संगीतकार साजन राइले नयाँ म्यूजिक भिडियो लिएर दर्शक माझ आएका छन् । विनोद अघिकारीको शब्द रहेको म्यूजिक भिडियोको निर्देशन श्रीधर पौडेलले गरेका हुन् । भिडियोमा अनु साह र दिपक पाण्डेले अभिनय गरेका छन् भने । भिडियो एसिया म्यूजिकले बजारमा ल्याएको हो ।  

Tuesday, July 28, 2015

भद्रगोल (७३ भाग) भिडियो


कमेडि नेपाली टेलीफील्म "भद्रगोल" जहा महिलाको  चरित्रलाइ  सरल तरीकाले नंगाएको छ

Monday, July 20, 2015

अनुको आगमन भैरवमा (प्रोमो हेर्नुहोस)


निखिल उप्रेती निर्देशीत चलचित्र ‘भैरव’को नयाँ प्रोमो रिलीज भएको छ । पछिल्लो समय चर्चामा रहेको यो चलचित्र मार्फत निखिल उप्रेती झन्डै ४ बर्षपछि यस चलचित्रमा अभिनय र निर्देशनमा फर्कीएका हुन । निखिलले चलचित्र निर्देशन गरेका कारणले पनि चलचित्रले यतीबेला चर्चा पाएको हो । दुई मिनेट ३५ सेकेण्ड लामो नयाँ प्रोमोमा निखिल कतै एक्सन कतै रोमान्समा देखीएका छन् ।
दक्षिण भारतीय चलचित्रको ढाचामा निर्माण गरीएको चलचित्र ‘भैरव’हेरेर दर्शक रमाउनेमा निखिलले ढुक्क छन् ।

Sunday, July 12, 2015

दुर्घटना कम गर्न सामसुङको ‘सेफ्टी ट्रक'(भिडियो)

दुर्घटना कम गर्न सामसुङको 'सेफ्टी ट्रक'(भिडियो)
ब्युनस एयर्स– राजमार्गमा विशाल ट्रकको पछाडि कार चलाउनु निकै मुस्किल काम हो। यस्तो स्थितिमा अगाडिको बाटो खाली छ छैन भन्ने विषयमा चालकले केही थाहा नै पाउन सक्दैनन्। र, ट्रकलाई ओभरटेक गर्ने वा नगर्ने भन्ने निर्णयमा चालक द्विविधामा पर्छन्।

Tuesday, May 19, 2015

सन्नी लियोनीको गीतमा पूर्व मिसनेपाल श्रृष्टीको बोल्ड अवतार (भिडियोसहित)

Shristi-shrestha
मिस नेपाल हुँदा खुबै चर्चा पाएपनि एकाएक हराएकी श्रृष्टी श्रेष्ठले सबैलाई चकित बनाएकी छिन् । केही बर्ष हराएकी श्रृष्टीले एक बलिउड चलचित्रको गीतमा अभिनय गरेकी छिन् ।

Tuesday, January 13, 2015

‘सोचे जस्तो भए जीवन’ भन्दै प्रियंका (भिडियो)

 फाइल तस्बिर
गायिका मिलन आमात्यको स्वरमा समावेश ‘सोचे जस्तो भए जीवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।