Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

Thursday, March 17, 2016

गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” अब बजारमा

File Photo
विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ । जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गित अघिल्ला केही गीतको अपार सफलता पछि यो गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।

Saturday, March 5, 2016

कबड्डी कबड्डी युट्युबमा अपलोड भएपछि निर्माण युनिट तनाबमा

Kabaddi

सिरियल हिट फिल्म “कबड्डी कबड्डी” युट्युबमा सार्बजनिक भएको छ।   बर्ष २०७२ को हिटफिल्मको संज्ञा पाएको फिल्म “कबड्डी कबड्डी” अझै पनि बिदेशका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो समयमा एकाएक फिल्म युट्युबमा भाइरल हुदा निर्माण युनिट तनाबमा परेका छन्।

Friday, March 4, 2016

लोकदोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल लोकदोरी गायक सुरज काठमाडौ सडकमा गित गाउदै भिख माग्दै

12705623_1035591156533572_9133015003599766830_n

आईतबार दिउसोको भृकुटीमण्डप परिसरको दृश्यले एक पटक सबैलाई चकित पारेको छ । सबै जना आआफ्नो गन्तव्यमा पुग्न हतारिदै थिए । कोहि छेउमै १०० को ३ जोर भन्दै व्यापार गर्नमै ब्यस्त । केहीबेरमा छेउमै आमाको मायाको भावलाई झल्काउने गीत गुञ्जिन थाल्यो ।

Saturday, January 9, 2016

समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती

Bagmati-nepali-movie
नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने कोही पनि हुँदैनन् ।

राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ । तर, के करिब १ घन्टा ३८ मिनेट लामो चलचित्र बागमतीले हमालको यो क्रेज बचाइराख्छ त, आउनुहोस् समिक्षा गरौं ।

Wednesday, December 16, 2015

लगानी उठाइसक्यो ‘दिलवाले’ले, यस्ता छन् १४ रोचक जानकारी

dilwale-steel-1
साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’को रिलिज मिति नजिकिदै गर्दा चलचित्रका वारेमा रोचक तथ्य सार्वजनिक हुन थालेको छ ।

Monday, December 7, 2015

‘आधा पेज’मा प्रेम परियारको ‘मेरो आँखा रसाउँछ’

rista-salon
चलचित्र ‘आधा पेज’बाट नायक सलोन बस्नेत र नायिका रिस्ता बस्नेत आफ्नो भाग्य चम्काउने दाउँमा छन् । ‘होस्टेल’पछि कुनै पनि चलचित्र हिट दिन नसकेका यी दुइकै अनुहार बिकाएर निर्माता ‘आधा पेज’ चलाउने धुनमा छन् ।

नन्दिता ‘मन्द मन्द मुस्काउँदा’

kaifiat-movie
नायिका नन्दिता केसी आफ्नो नयाँ चलचित्र ‘कैफियत’बाट उत्साहित छिन् । चलचित्र क्षेत्रमा उनको क्रेज कमजोर हुँदै गएपछि प्रदर्शनमा आउने चलचित्र चलेको खण्डमा सुन्दरी नायिकालाई फाइदा हुनसक्छ ।

Wednesday, December 2, 2015

‘गङनम स्टाइल’ गायकको अर्को गीत रिलिज, पहिलो दिनमै १ करोडले हेरे (भिडियो)

गङनम स्टाइल’ गायक पार्क जी साङ ‘साई’ को नयाँ गीत ‘ड्याडी’ को भिडियो सार्वजनिक भएको छ । रिलिज भएको एकदिनमै यो गीत युट्युबमा १ करोडभन्दा बढीपटक हेरिसकिएको छ ।
यस गीतमा एउटा शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको छ । साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तथा र्‍यापर हुन् । यसअघि “गङनम स्टाइल”को भिडियो यु-ट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको सुचीको रुपमा दर्ता भएको थियो ।

Monday, November 30, 2015

नाकाबन्दी र तेल अभावका विच सुरु भयो ‘गाजलु’, अनमोल र श्रृष्टीको रोमान्स

anmol-and-shresthi
यतिबेला देशभर तेलको अभाव छ । तेल अभावले सवारी साधन आवतजावतमा पनि समस्या देखिएको छ । तर, पनि नेपाली चलचित्रका निर्माताहरुले भने आफ्नो चलचित्रको छायांकन रोकेका छैनन्, कतिले सुरु पनि गरेका छन् ।

भारतीय निर्देशकले बनाए नेपाली फिल्म

teror

दक्षिण भारतीय निर्देशक अरविन्द्र एमले निर्देशन गरेको नेपाली हरर फिल्म ट्वान्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ ।

Sunday, November 29, 2015

यस्तो छ अनुको साकिरा स्टाइल


चलचित्र एवं म्यूजिक भिडियोमा छोटा लुगा लगाउन मन नपराउने अनु शाह डे्रसअप भन्दा पनि बेजोड अभिनयमै अगाडि छिन् । पछिल्लो समय एउटा चलचित्रमा साकिरा स्टाइलको डान्स गरेकी छिन् अनुले ।

रञ्जीत रानाको निर्देशन रहेको ‘बाजीगर’ मा अनुले सेक इट लाईक सकिरा …बोलको गीतमा नृत्य गरेकी छिन् । जुन गीतमा स्वर रहेको छ इन्दिरा जोशीको ।

Sunday, November 22, 2015

सलमानको प्रेम रतनले कमायो ३०० करोड

prem-ratan-dhan-payo
मुम्बई । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले प्रदर्शनको आठौं दिन ३०० करोड रुपैंयाको ब्यापार गरेको छ ।

जरिनलाई बेडसिन दिन र नाङ्गिन आमाको सल्लाहा

zarin-khan-hot
बलिउड नायिका जरिन खान यतिबेला चलचित्र ‘हेट स्टोरी ३’को केही दृश्यका कारण चर्चामा छिन् । चलचित्र भित्र सिया दिवानको भूमिकामा देखिएकी जरिनको बोल्ड दृश्यले अहिले चर्चा पाइरहेको छ ।

रोकिदैन ‘तितो सत्य’, आउनेछ अर्कै टीभीबाट

tito satya (1)

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हाँस्य  सिरियल ‘तितो सत्य’ ६ सय भाग प्रशारण भएपछि रोकियो । ‘तितो सत्य’ रोकिएपछि नेपालमा हाँस्य सिरियलको भविष्यमाथि नै खतरा बढेको  टिप्पणी पनि भयो ।

Thursday, November 19, 2015

ऋचाको रुप कसरी यस्तो भयो ?

richa-sharma

नेपाली कथानक चलचित्र ‘को आफ्नो’ को टिजर रिलिज भएसंगै अभिनेत्री ऋचा शर्माको लुक्सको वारेमा चर्चा सुरु भएको छ । ‘क्युट गर्ल’ भनेर चिनिने ऋचालाई यस चलचित्रमा एउटी दुःखी आमाको स्वरुपमा देखाएको छ । आफ्नो बच्चा हराएपछि पिडामा रहेकी आमाको भुमिका निर्वाह गरेकी छिन् उनले ।

यस्तो छ इराक-कुबेत आक्रमणमाथि अक्षयले अभिनय गरेको चलचित्र

maxresdefault

मुम्बई । अभिनेता अक्षय कुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘एयरलिफ्ट’ को पहिलो पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र सन १९९०/१९९१ मा इराक-कुवेत युद्धमाथि आधारित छ ।

रविन र रेन्जिालको विछोडको कथा ‘निलो आकाशमा’

ranjila-pradhan

निर्देशक जीवन रसाइलीले अष्ट्रेलियाबाटै नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । अभिनाश न्यौपानेको संगीत रहेको गीतमा दिल्ली रमण पौडेलको शब्द छ ।

अष्ट्रेलियामा सन्तोष र रश्नाको यस्तो प्रेम मोह

अष्ट्रेलिमा संचालनमा आएको राड स्टूडियोले नयाँ गीत तयार पारेको छ । ‘तिमी भित्र’ बोलको गीतमा निमुखा युवराजको शब्द छ । यो स्टूडियोमा राजेश घिमिरे र सरोज परियार आवद्ध छन् ।

Sunday, November 8, 2015

पूजनाको ‘चकलेट’मा बालबालिकाको पीडा, पैसा कमाउन के गर्ने ?

pujana-hot-1

नायिका पुजना प्रधानको प्रस्तुतीमा तयार भएको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएको छ । पूजना प्रधान, आयुष्मान घिमिरे, सुमन गैरे,  नम्रता झा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले सडक बालबालिकाको कथालाई उठान गरेको छ ।