आदर्निय सम्पूर्ण साबेत निवासी बाबा,आमा,दाजु,भाई,दिदी,बहिनी मा खुशीको खबर
हाम्रो गाउँ साबेतमा रहेको पौरानीक ढुङ्ग्य घर,हस्तकल बाट निर्मित बुटा
भरियको काठको झल्ल ढोका र गाउँको भौबलिक बनओटलाई अत्यन्तै मन पराएर "अभियन
फिल्म प्रा.लि ."ले गुरुङ भाषामा आधारित चलचित्र निर्माण योही आउदो सात
बाट फिल्म निर्माण कार्य सुरुहुन्न फिल्म निर्माण समितीका आदर्निय दाजु बेद
बहादुर गुरुङ (श्याम), युग गुरुङ र साबेत मिलन सेवा समितिका सल्लकार
मेजर.कृष्ण गुरुङ र का.बा अध्यक्ष सु.इमन बहादुर गुरुङ र चण्डी कलबका
सल्लकार कुमार गुरुङ,रमेश गुरुङ,सफल गुरुङ लगयत उपस्थितीको बैठकले निर्णय
भएको छ ।
उक्त कार्यकरमा सम्पूर्ण साबेते युवा युवाती तथा बाबा आमाहरुको सकृया उपस्थितिको निम्ती हार्दिक अनुरोद गर्दछु ।
धन्यबाद
साबेते रमेश गुरुङ
No comments:
Post a Comment