Sunday, April 5, 2015

हट उमा, प्रेममा जीवन र नीता(भिडियो)

nita-dhungana
यो साता नेपाली चलचित्र बजारमा नयाँ नयाँ चलचित्रका ट्रेलर सार्वजनिक भैरहेका छन् । जसका कारण पनि दर्शकलाई अब कुन चलचित्र हेर्ने भनेर छान्न सजिलो भैरहेको छ ।

यही क्रममा चैत्र ६ गतेबाट सरेर वैशाख १८ गते पुगेको चलचित्र ‘धुन’को ट्रेलर सार्वजनिक भएको छ । कृष्ण पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा जिवन लुइटेल, निता ढुंगाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतका कलाकारको मुख्य भूमिका छ ।

 सार्वजनिक ट्रेलर हेर्दा यसले मायाको कथा भनेको प्रष्ट छ । मायामा बज्ने एउटा धुनको कथालाई चलचित्र ‘धुन’ले प्रस्तुत गरेको छ ।

चलचित्रमा मालती शाहको साथमा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल र मधुसुदन ढकालको लगानी छ । चलचित्रमा लक्की सिटौलाको संगीत, विरेन्द्र भट्टको छायांकन छ ।

No comments:

Post a Comment