Sunday, May 3, 2015

..बढी सेक्स गर्ने केटी यस 'किसिमका हुन्छन्....थाहा पाई राखौ'

 पुरुस मित्रहरु हो सेक्स गर्ने केटी यस किसिमका हुन्छन्....थाहा पाई राखौ कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । 
अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् । १९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । source:hot khabar 

No comments:

Post a Comment