Tuesday, January 13, 2015

‘सोचे जस्तो भए जीवन’ भन्दै प्रियंका (भिडियो)

 फाइल तस्बिर
गायिका मिलन आमात्यको स्वरमा समावेश ‘सोचे जस्तो भए जीवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

संचारकर्मी प्रदिप निरौलाले निर्देशन गरेको यो गीतमा मोडल प्रियंका कार्की र दिवस उप्रेतीले मोडलिङ गरेका छन् ।

 हरी हुमागाँइको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यो गीतमा राजु बाबु श्रेष्ठको शब्द, सुनिल मास्केको संगीत छ ।

No comments:

Post a Comment